बाङ्गेबजारमा जीवन बिकाश लघुबित्तद्वारा निशुल्क आँखा जाँच शिबिर

  • पुस ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ७ बाङ्गे बजारमा जीवन बिकाश लघुबित्त बितिय संस्था लि शाखा कार्यलय महेन्द्रनगरले १ दिवसिय निशुल्क आँखा जाँच शिबिर आयोजना गरेको छ ।

नव दृष्टि आई हस्पिटल इटहरीको सहकार्य र वराहक्षेत्र नगरपालिका वडा नं ७ को कार्यालयको समन्वयमा जीवन बिकाश लघुबित्त बितिय संस्था लि शाखा कार्यलय महेन्द्रनगरले निशुल्क आँखा जाँच शिबिर आयोजना गरेको शाखा प्रमुख चन्दन कुमार कामतले जानकारी दिए ।

कार्यालय प्रमुख कामतका अनुसार जीवन बिकाश लघुबित्त बितिय संस्था लि शाखा कार्यलय महेन्द्रनगरको सामाजिक उत्तरदाहित्व कार्यक्रम अनुसार निशुल्क आँखा जाँच शिबिर आयोजना गरिएको थियो ।

शिबिरमा वडा नं ७ का अध्यक्ष कपिल आचार्य प्रमुख अतिथि रहेका थिए । अस्थायी प्रहरी चौकी बाङ्गेका इन्चार्ज , नव दृष्टि आई हस्पिटल इटहरीका चिकित्सक लगायत स्थानिय समाजसेबिहरुको शिबिरमा उपस्तिथि रहेको थियो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved