धरानमा ‘टिभिएस एक्सचेन्ज मेला’पुरानो साटेर नयाँ, नागरिकता-मात्रैमा फाइनान्स

  • मंसिर २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/नेपालका लागि टिभिएसका आधिकारिक वितरक जगदम्बा मोटर्सको सहयोगमा धरानमा ‘टिभिएस एक्सचेन्ज मेला’ आयोजना हुने भएको छ।

धरानस्थित आधिकारिक बिक्रेता न्यु कुष्ण टेडर्समा मंसिर  २८ देखि पौष ४ गतेसम्म मेलाको आयोजना गर्ने जानकारी दिएको छ।

मेलामा जुनसुकै ब्रान्डको पुरानो बाइक वा स्कुटर साटेर नयाँ टिभिएस बाइक/स्कुटर लिन सकिनेछ।

ग्राहकका लागि विशेष अफरहरू पनि उपलब्ध रहनेछन्, जसमा रु ३० हजारसम्मको न्यूनतम मूल्यांकन, रु ८ हजारसम्मको क्यास डिस्काउन्ट, रु १० हजारसम्मको भ्यालु एडिसन, फ्रि एक्सेसरीज, निशुल्क हेल्मेट, लाइफटाइम वारन्टी र नागरिकता मात्रमा फाइनान्स सुविधा समावेश छन्।

न्यु कुष्ण टेडर्सका अनुसार, “यो मेला ग्राहकका लागि पुरानो सवारी साटेर नयाँ टिभिएस बाइक/स्कुटर घर लैजाने उत्कृष्ट अवसर हो।”

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved