धरानबाट दुई युवा लागू औषधसहित पक्राउ

  • मंसिर १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  विशेष सूचनाका आधारमा अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको टोलीले धरान–१६ नौलोबस्ती क्षेत्रमा जारी लागू औषध ओसारपसारको गतिविधि रोक्न छापा मार्दा दुई युवालाई ठूलो परिमाणको नशालाग्दासहित नियन्त्रणमा लिएको छ।

प्रहरीले धरान–१६ का २७ वर्षीय दिल कुमार राईको साथबाट ट्रामाडोल ६१ र स्पासपेन ६१ गरी कुल १२२ ट्याब्लेट फेला पारेको छ। त्यस्तै, धरान–१३ का २७ वर्षीय सागर भुजेलको साथबाट ट्रामाडोल ७७ र स्पासपेन ७७ गरी १५४ ट्याब्लेट बरामद गरिएको छ।

दुबै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी छ।

 
 
 

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved