सुनसरीमा मोटरसाइकल बिद्युत् पोलमा ठोक्किँदा एकको मृ*त्यु

  • मंसिर १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको इनरुवामा बिद्युत् पोलमा मोटरसाइकल ठोकिएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

इनरुवा नगरपालिका वडा नम्बर २ मा इनरुवा देवानगंज सडक खण्डमा भूमिसुधार कार्यालय कार्यालय नजिक को ७ प ४९०५ नम्बरको मोटरसाइकल बिद्युत् पोलमा ठोकिदा चालक इनरुवा नगरपालिका वडा नम्बर १० जल्पापुरका हारून अन्सारीको मृत्यु भएको हो ।

हेल्मेट नलगाई अन्सारीले चलाएको मोटरसाइकल बिद्युत् पोलमा ठक्कर खाँदा अन्सारी गम्भीर घाइते भएका थिए ।

घाइते अन्सारीलाई प्रहरीले उपचारका लागि इनरुवा अस्पताल लगेको थियो ।

दुर्घटनाका कारण अत्याधिक रक्तस्राव भएर गम्भीर बनेका अन्सारीलाई अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको सुनसरी प्रहरीले जनाएको छ ।

अन्सारीले चलाएको मोटरसाइकलका कतिपय पार्टहरू दुर्घटना स्थल नजिक उछिटिएको थियो ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved