एभरेष्ट स्कुल र बुद्धिचाल संघ विच सम्झौतापत्रमा हस्ताक्षर

  • कार्तिक २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

पथरी/पथरी शनिश्चरे नगरपालिका वडा न. १ मा स्थापित एभरेष्ट अंग्रेजी बोडिङ स्कुल र पथरी शनिश्चरे बुद्धिचाल संघ विच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । 

आज विद्यालय परिसरमा विद्यालयका तर्फबाट निर्देशक रविन कन्दङवा र संघको तर्फबाट अध्यक्ष रोहित सुब्बा विच ४ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

संघले प्रत्येक वर्षको कात्तिक २६ गते उद्धघाटन वा समापन हुने गरि संचालन गर्ने पथरी शनिश्चरे नगर स्तरिय चेस च्याम्पियनसिप संचालन गर्ने र एभरेष्ट बोडिङ स्कुलले ५० हजार पुरस्कारको लागि र थप १० हजार खाजा खर्चको लागि प्रदान गर्ने सम्झौता भयो ।

उक्त प्रतियोगिताको नाम सुशिला कन्दङवा मेमोरियल पथरी शनिश्चरे चेस च्याम्पियनसिप रहने गरि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved