धरान–४ र १४ जोड्ने झोलुङ्गे पुल पहिरोले क्षतिग्रस्त

  • भदौ ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान । सेउती खोलाको पारी धरान–४ लाई खोला वारी धरान–१४ र धरान बजारसँग जोड्ने झोलुङ्गे पुलको पूर्वी भाग पहिरोका कारण क्षतिग्रस्त भएको छ।

साउन २९ र ३० गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण पुल प्रभावित बनेको हो।

साेमबार क्षतिग्रस्त स्थलको निरीक्षण तथा स्थानीय भेटघाट कार्यक्रम भएको छ।

धरान–१४ को यायोखा टोल र धरान–४ को किरात बस्तीका स्थानीयसँग भएको कार्यक्रममा कोशी प्रदेश सभा सदस्य रमेश बस्नेत, वडा सदस्य राजन चाम्लिङ, नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा धरान सचिव राजेन्द्र राईलगायतको उपस्थिती रहेको थियो।

निरीक्षणका क्रममा स्थानीयले पुल तत्काल मर्मत गरी आवत–जावत सुरक्षित बनाउन सरोकारवालालाई आग्रह गरेका छन्।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved