माइपोखरीमा ४० हजार माछाका भुरा छाडियो

  • वैशाख ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथा पर्यटकीय स्थल माइपोखरीमा ४० हजार माछाका भुरा छाडिएको छ।

सन्दकपुर गाउँपालिका–१ स्थित माइपोखरीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामले माछाका भुरा छोडेको हो।

प्राकृतिक तथा सार्वजनिक जलाशयमा माछाको संख्या वृद्धि गर्न थालिएको अभियानअन्तर्गत माइपोखरीमा भुरा छाडिएको कार्यालय प्रमुख डा. राघवेन्द्र तिवारीले जानकारी दिए।

भुरा छोड्ने कार्यक्रममा सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, प्रमुख प्रशासकीय अधिकृत यादव राउत, प्राविधिक बेदनिधि दुलाललगायतको उपस्थिति थियो।

माछाको प्रजनन वृद्धि गर्दै पारिस्थितिक सन्तुलन कायम गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विज्ञहरूको भनाइ छ।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved