भुल सुुधार गरिएको

  • वैशाख २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt


कोशीपत्र दैनिक तथा कोशीपत्र दैनिकको अनलाईन संस्करण koshipatra.com मा २०८२ साल बैशाख १९ गते शुक्रबार प्रकाशित ‘सम्पत्तिको लोभमा श्रीमानलाई ‘मरेको’ घोषणा! जीवित भेटिएपछि वडाध्यक्ष प्रहरीको फन्दामा’ शिर्षकको समाचारमा वडाध्यक्षको मिलेमतो रहेको र मृत्युुदर्ता गरेको भन्ने ब्यहोरा समाचारमा ब्यक्तभई इटहरी उपमहानगरपालिका वडा नम्बर २०का वडाध्यक्ष मणिराम श्रेष्ठ सहितको प्रतिष्ठामा पर्न गएको क्षति प्रति हामी क्षमाप्रथी छौं । समाचारमा इटहरी २० की कुुस्मादेवी खड्काले २०८१ साल चैत्र ४ गते वडा कार्यालयमा आफ्‌ना श्रीमान २०६८ सालदेखि विपत्ता भएकाले सोही ब्यहोरोको सिफारीस दिन माग गरेको र वडा कार्यालयले २०८१ चैत्र ५ गते चलानी नम्बर २४३० बाट कुस्मादेवी खड्का का श्रीमान दिप बहादुुर खड्का १२/१३ बर्षदेखि लापत्ता रहेको ब्यहोराको सिफारीस दिएको हुनुुपर्नेमा असाबधानिबस अन्यथा हुनगएकाले भुुल सुुधार गरिएको छ । आगामी दिनमा सुुचनाको तथ्यजाँचका सम्बन्धमा हामीलाई थप संबेदनशील बनाएको स्पस्ट पार्दै सम्बन्धित सरोकारवाला तथा विभिन्न क्षेत्रबाट समाचारमा भएको त्रुटीको विषयमा टिप्पणी गर्ने सम्पुुर्णमा हार्दिक धन्यबाद ब्यक्त गर्दछौ ।
–समाचार शाखा
कोशीपत्र दैनिक

itr-20-nibedan

 

 

 

 

 

 

 

 

 

इटहरी २० की कुुस्मादेवी खड्काले २०८१ साल चैत्र ४ गते वडा कार्यालयमा आफ्‌ना श्रीमान २०६८ सालदेखि विपत्ता भएकाले सोही ब्यहोरोको सिफारीस दिन माग गरेको निबेदन ।

 

itr-20 wada sifaris

 

 

 

 

 

 

 

 

 

वडा कार्यालयले २०८१ चैत्र ५ गते चलानी नम्बर २४३० बाट कुस्मादेवी खड्का का श्रीमान दिप बहादुुर खड्का १२/१३ बर्षदेखि लापत्ता रहेको ब्यहोराको सिफारीस

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

धरान पिण्डेश्वर बाबा ...

धरान/  प्रत्येक वर्ष साउन महिनामा धरान– ...

हिबिस्कसमा हिज्जे प् ...

धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल ...

बराहक्षेत्रमा ब्राउन ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–६, ऐत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved