उदयपुरमा खोला किनारमा गाँजा पार्टी: ८९१ किलो गाँजा बरामद

  • चैत १७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

उदयपुर/  उदयपुरको बेलका नगरपालिका-६ स्थित मुर्ती खोलाको किनारमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको संयुक्त टोलीले ८९१ किलो ४२३ ग्राम गाँजा फेला पारेको हो।

गाँजा प्लास्टिकका ३९ वटा पोका बनाई बेवारिसे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको छ। बरामद गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका-१२ का रोहित झालाई शंका लाग्दा चेकजाँच गर्दा प्रतिबन्धित औषधि ट्याब्लेटसहित पक्राउ गरेको छ।

घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved