कालो सुनको अनुसन्धान केन्द्र भगीरथ भण्डारी

  • माघ १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इलाम/ राष्ट्रिय व्यावसायिक अनुसन्धान केन्द्र पाख्री बासले आगामी आर्थिक वर्षको योजना तर्जुमाका लागि किसानमाझ पुगेर समस्या सङ्कलन गर्न थालेपछि किसानका समस्या समाधान हुने आशा जगाएको ।

चिया तथा अलैँची सम्बन्धी अनुसन्धान गरिरहेको अनुसन्धान केन्द्रले अलैँची र चियामा हुनेसमस्याको बारेमा किसानस ँगकासमस्यासङ्कलन गरेको हो।

अलैँची र चिया किसानले अहिले सम्म भोगेकासमस्यासङ्कलन गरेर आगामी आर्थिक वर्षमा उक्त समस्या समाधान गर्नका लागि बजेट व्यव स्थापन गर्नसमस्यासङ्कलन थालेको हो। शनिवार इलाम नगरपालिका वडा नम्बर १ स्थित साँखेजुङमा रहेको चिया तथा अनुस न्धान केन्द्रमा त्यहाँका किसानसँग समस्याको बारेमा अन्तरक्रिया भएको छ ।

आगामी आर्थिक वर्षबाट सँखेजुङमानै अनुसन्धान कार्यालय स्थापना भएर सेवा सञ्चालन हुने भएसँगै केन्द्रले यहाँका समस्याका े बारेमा किसानसँग छलफल गरेको थियो।

उक्त छलफल कार्यक्रममा ताप्लेजुङ, पाँचथर र इलामका ४्र० जनाभन्दा बढी कृषकको सहभागिता रहेको थियो।
इलाम नगरपालिका एकका अलैँची किसान रमेश राई भन्छन उत्पादन दिँदै गरेको सुरुको बगान मासियो।

बगान मासिएपछि नयाँ जातको बिरुवा र नयाँ ठाउँमा खेती गरे पनि मर्नछोडेन। अलैँची रोपेको तीन वर्षसम्म बिरुवा राम्रो भएर आयो तर उत्पादन हुने समयमा नयाँ ठाउँको बगान पनि मासियो।

१० वर्षसम्म अलैँची नभएको ठाउँमा खेती गर्दा पनि अलैँची नफस्टाएको उनको गुनासो छ।इलाम नगरपालिका एककै फुर्वा तामाङ भन्छन् अलैँची रोपेको तीन वर्ष पछि उत्पादन दिनुपर्ने हो तर तीन वर्ष पुगेपछि मर्न थाल्छ। उत्पादन दिने बेलामा बगानमा गानो कुहिने, ढुसी पर्ने, रातो कमिला बस्ने गरेको उनको भनाईछ।

सोही ठाउँका टेक बहादुर बिस्ट अलैँचीमा हुने जुरजुरे नियन्त्रण हुन नसकेको बताउँछन्, बगानमा गानो ढुङ्गा जस्ता ेहुने र ऐजेरु पलाउने जस्ता समस् या बगान परिवर्तन गर्दा पनि आइरहने गरेको कारण बगान सखाप हुने गुनासो गर्छ।

उनीहरू मात्रै होइन राष्ट्रिय व्यावसायिक अनुसन्धान केन्द्र पाख्री बासले किसान सँगका समस्या सङ्कलनमा सहभागी ४० जना भन्दा बढीको सम स्या यस्तै थियो।

छलफल कार्यक्रममा उपस्थित कृषकले अलैँची लगाएको तिन वर्षसम्म राम्रो हुनेर प्रतिस पश्चात् गानो कुहिने, ढुसी लाग्ने, र बिरुवाको मुनि रातो कमिला बसेर उत्पादन दिनै नथाली मासिने गरेको बताए।

जुनसुकै जातको अलैँची लगाए पनि तीन वर्षसम्म राम्रो भएर आउने र प्रतिस पश्चात् बगान नै सखाप हुने गरेको किसानलेसमस्या राखेका थिए।

इलाम नगरपालिका वडा नं एकका निवर्तमान वडाध्यक्ष अम्बिका गौतमले पहिले यहाँकै बगानमा एक सय २० मन सम्म फल्ने बगान भए पनि अहिबस ैएकामस बतामे उनले साँखेजुङमा १८÷२० मनदेखि एक सय २० मन सम्म फलाउने किसानका बगान अहिलेसबै सखाप भएको भन्दै अहिले सम्म के कारणल मासि एको हो उदाहरणका लागिेर वैज्ञानिक परीक्षण हुन नसकेको भए पनि अब अनुसन्धान केन्द्रले सयको समस्या समाधान गर्ने आसा व्यक्त गरे।

मासिँदै गरेको बगानमा रहेका एक दुईवटा बुटामा कता कति फल लागेको देखिँदै छ गौतमले उदाहरणका लागिे, ‘यो उदाहरणका लागिेको अल ैँची खेती हुन्छ तर ठाउँ अनुसारकुन जातको र कस्तो बिरुवा लगाउने भन्ने अनुस न्धान र माटोपरिक्षण गरेर आवश्यकता अनुसारको बिरुवा लगाउनु पर्ने बताए ।’

अनुस न्धान केन्द्रका डा . मनिस कुमार ठाकुरले किसानहरुपनि जागरूक बन्नुपर्ने भन्दै समस् या आएपछि अहिलेसम्म किसानलेसमस्यासमाधानका लागि अनुसन्धान गर्ने ठाउँसम्म खोजी नगरेको कारण पनि खेती मासि एको बताए।

उनले किसानलाईप्रश्न गर्देउदाहरणे तपाईँको खेती मासिएको रहेछ अहिलेसम्म हामीकहाँ गुनासो राख्नुभयो ? प्रविधिको जमानामा गुगलबाट पनिसमस्या समाधानको बारेमा कहिल्यै खोजी गर्नुभयो ? भन्दै मानिस बिरामी हुँदा हामी अस्पताल खोज्दै जान्छौ तर बाली बिरामी हुँदा हामी कतै जाँदैनौ प्रतिस कारण पनिसमाधानका लागि किसान जागरूक बन्नुपर्ने बताए।

केन्द्रका माटो परिक्षक माधव प्रसाद यादवले खेती गरेको ठाउँमा अनिवार्य एक प्रतिशत कार्बन हुनुपर्नेबताए। ‘माटोमा के कमी भयो भन्नेतिर हामी कसैले सोचेनौ उनले उदाहरणे, एक हेक्टर जमिनमा ३६ टन नाइटोजन हुन्छ, बिचमा जग्गा खाली भएन जस्तैे नाइटोजन तान्न पाउँदैन त्यसले गर्दाठाउँ ठाउँमा खाली जमिन छोड्दै खेती लगाउनु पर्ने बताए।

इलाम नगरपालिकाका कृषि शाखा अधिकृत उपेन्द्र नेपालले यो कार्यक्रमले किसानलाई उत्साहित बनाएको बताए। उनले इलाममा रिसर्चसेन्टर बनेको कारण पनि यहाँका समस्या समाधानका हुने बताए।

भुक्तानी नपाएपछि धरा ...

धरान/  धरान उपमहानगरपालिकाबाट समयमा भुक्तानी ...

शिक्षा सन्देश बोर्डि ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित श ...

धरानसहित देशभर चिकित ...

धरान/  उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध ...

स्थानीय सरकारको काम ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved