कोशीमा महिलाको शव ,आखिर कस्को शव हो ?

  • मंसिर ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ बराहक्षेत्रको कोशी किनारामा एक महिलाको शव फेला परेपनि उनको पहिचान हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार शुक्रबार दिउँसो करिब ३ बजेको समयमा बराहक्षेत्र नगरपालिका ९ धरहरा टप्पनस्थित कोशी नदीको किनारमा तत्काल नाम, थर, वतन नखुलेको महिलाको शव फेला परेको हो ।

मंगोलियनजस्तो देखिने ती मलिाको उमेर अन्दाजी ५५ वर्ष रहेको प्रहरीको अनुमान छ ।

घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

शव सडेगलेको भएकाले पहिचान गर्न समस्या भइरहेको प्रहरीको भनाइ छ ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved