यसपालीको तिहारमा सयपत्री फूल सहज होला ? (भिडियो सहित)

  • कार्तिक १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ चेली माइतीको पर्व, नेपालीहरुको महान दोश्रो चाड तिहार अर्थात दिपावाली चेलीले माइतीलाई निधारमा सप्तरंगी टिका,सयपत्री,मखमली फूलको माला लगाईदिएर मनाउने गर्दछन् ।

तर तिहारमा आफ्नै खेतबारीमा फुल्ने फुल सयपत्री,मखमली भन्दा पनि आयातित फूल,कृतिम मालाहरुको बढी प्राथमिकता दिएको पाइन्छ । जस्ले गर्दा नेपालीहरुको यस्ता सांस्कृतिक पर्वहरुको मौलिकता नै हराउन थालेको छ । तिहार आउन दुई दिन मात्रै बाँकी छ,

अर्थात कार्तिक १३ गते यमपञ्चक काग तिहार हो । त्यसपछि तिहार यो बर्षको शुरु हुन्छ । कार्तिक १८ गते भाइटिका रहेको छ ।

यसरी तिहार आइ नै सक्यो भन्दा पनि हुन्छ ।

यो बर्षको तिहारमा चाहिँ प्रायः जसो गाउँ घरमा सयपत्री फूलको अवस्था के छ भनेर।

कोशीपत्र दैनिकले मिति २०८१ साल कार्तिक १२ गते धरानका विभिन्न स्थानमा पुगेर तयार पारेको भिडियो सामाग्रीः

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved