धरानका नृत्यकर्मीद्धारा देउसी रकम बाढीपीडितलाई दिन अनुरोध, "धरान नृत्यकलाको बबाल फ्ङ्क फ्युजन डान्स "

  • असोज १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt - सन्देश तिम्सिना

धरान /धरान नृत्यकला प्रतिष्ठानले यो बर्ष तिहारमा देउसी भैलो खेलर संकलित रकम बाढीपीडितको लागि सहयोग गर्ने भएका छन् । 

प्रतिष्ठानले आयोजना गरेको चाडपर्व विशेष शुभकामना कार्यक्रमका कार्यक्रमको प्रमुख अतिथि चरिया नाचका विज्ञ लक्ष्मी शाक्यले देश शोकमा परेको हुनाले देउसीभैलो कार्यक्रम गर्दा पिडितलाई राहतको प्रावधान मिलाउन अनुरोध गर्दै शुभकामना दिए ।

बडा दशैं, शुभ दिपावली र छठ पर्बको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको थियो । 

प्रतिष्ठानले बिहिबार फ्ङ्क फ्युजन डान्स एकेडेमीमा कार्यक्रम गर्दै शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । 

कार्यक्रममा संस्थापक अध्यक्ष एव पुर्व अध्यक्ष मनि कुमार राइ , नृत्य निर्देशक संघका सुनसरीका उपाध्यक्ष लक्ष्मी समला, सचिव तुल्सि घिमिरे लगायतका विभिन्न डान्स सेन्टरको विद्याथीको उपस्थिति रहेको थियो।

कार्यक्रममा शुभकामना आदानप्रदान संगै प्रतिष्ठानको साधारण सभा कसरि एकीकृत, भब्य व्यवस्थित तरिकाले सम्पन्न गर्ने भन्ने बिषयमा समेत छलफल गरिएको थियो ।

 

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved