तिम्रो आँगन कसरी जोगिएला ?

  • भदौ २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काँचको पछाडी लुकेर

अरुको पिडामा रमाउनेहरु

अर्काको घाउ कोट्याई कोट्याई

रमाउँदै अट्टहास लगाउन खोज्नेहरु

तिम्रो शिर माथि बलेको

दियोको उज्यालोले

तिम्रो छाँया त कोर्न सक्ला

तर अध्याँरो कालो चिरेर

उज्यालो ल्याउन त कहाँ सक्ला

चिन्ता तिमी आफ्नो गर

मेरो आँगनमा घोप्टिएको

औंसीको रात झै निष्पट्ट अध्यारोले

तिम्रो आँगन कसरी जोगिएला।।।।।

गिरिराज अधिकारी

धरान

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved