विराटनगरका ५ जना उद्योगी सम्पर्कविहीन

  • असार २८, २०८०
  • कोशीपत्र/संवाददाता
alt प्रतिकात्मक तस्बिर

मोरङ /अहिले ललिता निवास जग्गा घोटला प्रकरणमा संलग्नलाई धमाधम पक्राउ गर्न थालिएको छ ।

प्रकरणमा संलग्नलाई पक्राउ गर्न थालिएपछि विराटनगरका ५ जना उद्योगी व्यापारी अहिले सम्पर्कविहीन भएका छन् ।

सम्पर्क विहीन भएकाहरुमा सारडा ग्रपका अध्यक्ष शिवरतन सारडा, एसियन फुड्सको कारोबार हेरिरहेका राधेश्याम सारडा, श्रीनिवास सारडा र संविधानसभा सदस्यसमेत रहेका पवनकुमार सारडा रहेका छन् ।

सारडा गु्रपका अध्यक्ष शिवरतन सारडाको छोरा सन्दिप सारडा समेत फरार रहेको बताइएको छ ।

असार १५ गतेपछि उनीहरुहरु सम्पर्कविहीन भएको मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघले जनाएको छ ।

ललिता काण्डमा राज्यले व्यवसायीलाई अनावश्यक दुःख दिएको र आतंक मच्चाउने काम गरेको भन्दै विज्ञप्ती नै प्रकाशित गरेका छन् ।

ऋहिले आर्थिक मन्दीले आन्तरिक मन्दी नसुध्रिएको बेला उद्योगीहरुलाई राज्यले हतोत्साहित पोर्न काम गरेको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष भीम घिमिरेले व्यवसायीलाई राज्यले आतंकित बनाउने काम गरेको बताए ।

 

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved