ब्राउन सुगर सहित एक जना पक्राउ

  • वैशाख १९, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / मोरङ प्रहरीले ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमाइटहरी उपमहानगरपालिका ३ का २२ बर्षीय नमेश राई रहेका छन् ।मंगलबार बिराटनगर महानगरपालिका–१५ ढाटबाट ब्राउनसुगर बोकेर आउदै गरेको अवस्थामा राईलाई प्रहरीले पक्राउ गरेको हो ।

दिउँसो साढे २ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा राईलाई चेकजाँच गर्दा उनको साथबाट ७१ मिलिग्राम ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको छ ।

यूएईमा रहेका नेपाली ...

 यूएई/नेपाली राजदूतावास अबूधाबी र नेपाल एसोसिएसन ( ...

एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ -याडिकल लाईट नेपाल प्रा.लि. धरानद्वारा आयोजित कोश ...

गाँजा ओसारपसारको नया ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित ...

धरानको तीनढ्वाङ्गे प ...

सुनसरी/  धरान उपमहानगरपालिका–८ स्थित हर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved