सर्दु–खर्दु बाट बिजुली: मेयर साम्पाङको महत्वकांक्षी योजना

  • असार ३०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धराने जनताको खानेपानी समधान गर्न अनेक प्रयास गरिरहेका छन् ।

उनले खानेपानी समस्या समाधन गर्ने हेतुले धरान ८ मा रहेको पम्पिङ साइडमा निरीक्षण गर्ने, सर्दु जलाधार क्षेत्रमा गएर पुरानो पाइप फेर्नेमात्र हैन धरान २० स्थित पकुवा खोलाबाट पानी ल्याएर वडा ११ र १७ का बासिन्दालाई खुवाउने उद्देश्यले जनश्रमदानको आवहान गरे । उनलो गरेको आवहानलाई सहयोग गर्न हातेमालो गरे । धरानको वातावरण सफा र सुन्दर राख्न हरेक शनिबार वृहत वृक्षरोपण अभियानमा लागेका उनी प्रत्येक शुक्रबार धरानलाई लागू औषधिमुक्त सहर बनाउन विभिन्न चौकमा गएर प्लेकार्डसहित सचेतना कार्यक्रम गर्ने गर्छन् ।

पािछल्लो समय मेयर साम्पाङले धरानको खानेपानीको मुहान क्षेत्र सर्दु र खर्दु खोलामा मिनि हाइड्रो प्रोजेक्ट शुरु गरेर बिजुली निकाल्ने योजना अघि सारेका छन् । उनी असार २८ गत सर्दु जलाधार क्षेत्रमा धरान ८ तीनकुनेमा रहेको पूर्वाञ्चल इन्जिनियरिङ कलेमा मेकानिकल चौथो बर्षका विद्यार्थीहरुसहित मुहान क्षेत्रमा पुगेका थिए । उनले भने–‘गर्न सक्दा सम्भावना धेरै छ जस्तो लाग्छ, त्यही भएर सम्भाव्यता अध्ययनका लागि म विद्यार्थीसँग आएको हुँ ।’

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

बराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले वडा नं ८ स्थित शुक ...

कामधेनु सहकारीका दुई ...

धरान/ इटहरीको कामधेनु दुग्ध विकास सहकारी संस्थासँग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved