युवा व्यवसायीहरुद्वारा रक्तदान कार्यक्रम

  • जेठ २३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानका युवा व्यवसायीहरुले शनिवार रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।

धरान १ मा रहेको जनता ग्यारेजका सञ्चालक सुदिप राई र अमित साहले नेपाल रेडक्रस सोसाइटी सुनसरीसँग समन्वय गरेर रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् ।

धरान उपमहानगरपालिका वडा नं. १ का नवनिर्वाचित वडाध्यक्ष यज्ञप्रसाद आचार्य (द्वारिका) को प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा ६५ पाउन्ट रगत संकलन भएको थियो । रगतको अभावमा विरामीले तड्पिनु नपरोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरेको आयोजक अमित साहले बताए । उनले भने–‘थोरै भएपनि सहयोग पुगोस् भनेर हामीले रक्तदान कार्यक्रमको आयोजना गरेका हौ, गत बर्ष पनि हामीले रक्तदान कार्यक्रमको आयोजना गरेका थियौं ।

देवानगञ्जमा फेरि भिड ...

धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज ब ...

बडी विल्डिङ एण्ड फिट ...

धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्य ...

सुनसरी हिंसाः विराट ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

विद्यालयको कोठाभित्र ...

झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved