एमाले १० नम्बर वडा निर्वाचन परिचालन कार्यालय उद्घाटन

  • वैशाख १२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेकपा एमाले धरान उपमहानगर वडा नं १० निर्वाचन परिचलान समितीको कार्यालय सोमबार उद्घाटन गरिएको छ ।

एमालेको तर्फबाट उम्मेद्धवार वनेका मेयर मन्जु भण्डारी सुवेदी र उप–मेयर पदम इस्वो सहित नेता तथा कार्यकर्ताको उपस्थितीमा कार्यालयको उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी मेयरका उम्मेद्धवार मन्जु भण्डारी सुवेदीले आसन्न स्थानीय तहको निर्वाचनमा सुर्यध्वजा वाहक चिन्हमा मतदान गरेर बिजय गर्न गराउन आग्रह गरिन् ।

भण्डारीले धरान उपमहानगर भरी नै एमालेमय भएको भन्दै यसपालीको निर्वाचनमा एमालेको जित सुनिश्चत हुने वताइन् ।उप मेयरका उम्मेद्धवार पदम इस्वोले आम धरानवासीले एमालेको उम्मेद्धवारलाई जिताउनको लागि आतुर भएको भन्दै चुनाव जितेर छाड्ने वताए ।एमालेको तर्फबाट उम्मेद्धवार वनेको मेयर तथा उप –मेयर अहिले मतदाता एव्म आम धरानवासीसँग घरदैलो अभियानमा व्यस्त रहेका छन् ।कार्यक्रममा धरान वडा नम्बर १० का उम्मेद्धवार विवेक राईले आफ्नो वडामा जित सुनिश्चित हुने भन्दै चुनावी अभियानमा तीव्र रुपमा लागि परेको वताएका छन् ।Meyar_upa

278961709_1401990216896247_5834865462569159721_n 278925549_1401990376896231_8300458777892740382_n

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

धरानमा समता दिवस मना ...

धरान/  राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रे ...

धरान भित्रको दुर्गम ...

धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालि ...

वराहक्षेत्रका जनप्रत ...

वराहक्षेत्र/ स्थानीय तहको निर्वाचन २०७९ को वैशाख ३ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved