विराटनगरको मेयरमा दुई स्वतन्त्र सहित तिन

  • वैशाख १२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विराटनगर महानगरपालिकाको नगर प्रमुखमा तीन जनासहित ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुई जनाले स्वतन्त्रबाट मेयरमा मनोनयन दर्ता गराएका छन् । एक जनाले सिके राउत नेतृत्वको जनमत पार्टीबाट मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीका अनुसार मेयरमा जनमत पार्टीबाट महानगर समिति अध्यक्ष अरुणकुमार मण्डलले मनोनयन दर्ता गराएका छन् भने उमेश यादव र सक्रिय गौतमले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

५६ जनामध्ये १८ जनाले वडाध्यक्ष र ३६ जनाले वडा सदस्यमा मनोनयन दर्ता गराएको सूचना अधिकारी बुढाथोकीले बताए । सदभावना पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत, पिछडा वर्ग निसाफ जनजाति पार्टी, विवेकशील साझा पार्टीले वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । ८ जनाले भने स्वतन्त्रबाट वडाध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved