एमालेबाट धरानको मेयरमा मञ्जु र उपमेयरमा पदम

  • वैशाख १०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ वैशाख ३०मा हुने स्थानीयतहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट मेयरको उम्मेद्वारमा मञ्जु भण्डारी र उपमेयरमा पदम इस्वो चयन भएका छन् ।

शनिवार एमाले केन्द्रयी सचिवालयको बैठकले मेयरमा मञ्जु भण्डारी र उपमेयरमा पदम इस्वोलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

भण्डारी ७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा उपमेयरमा निर्वाचित भएकी थिइन् । उनै भण्डारीलाई पार्टीले पुनः मेयरमा दोहो¥याउन लागेको हो ।

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved