धरान ८ मा एमालेद्वारा ५ सय ५१ सदस्यी निर्वाचन परिचाल कमिटी गठन

  • वैशाख १०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ नेकपा एमालेले धरान वडा नं. ८मा ५ सय ५१ सदस्यी निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
बिहीबार धरान ८ मा रहेको पार्टीको वडा कार्यालयमा एक कार्यक्रमको आयोजन गरि निर्वाचन परिचलन कमिटी सहित अन्य समिति गठन गरेको हो ।

प्रदेश कमिटी सचिवालय सदस्य मनोज कुमार म्यानाङ्वोले वडा इञ्चार्ज समेत रहेका लक्षमण दासको नेतृत्वमा ५ सय ५१ सदस्यि निर्वाचन परिचालन कमिटी घोषण गरेका हुन् ।
बैठकले प्रचार प्रसार समितिको संयोजकमा सुमन भुजेल, स्वयम सेवक परिचालन कमिटीमा धन बहादुर राई, यतायात व्यवस्थापनमा देवी पोखरेल र खाद्यन्न व्यवस्थापनमा विश्वराम कार्कीको संयोजकत्वमा कमिटी गठन गरेको छ ।

स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै एमालेले निर्वाचन लक्षित गतिविधिहरु बढाउनका लागी संगठन विस्तारमा तिब्रता दिएको हो ।
बैठकको अध्यक्षता ८ नं वडा कमिटीका अध्यक्ष विश्वराम कार्कीले गरेका थिए भने प्रमुख अतिथिमा नेकपा एमाले१ नं प्रदेश कमिटि सचिवालय सदस्य मानेज कुमार म्यानाङवो, अतिथिहरुमा जिल्ला कमिटी सदस्यता धरान नगर इञ्चार्ज नारयण सुवेदी, जिल्ला कमिटी सदस्यहरु सविता राई, सावित्रा परियार, जयन्त गौतम, रबिन अधिकारी नगर कमिटी अध्यक्ष हर्कजङ एभेङ, अपाध्यक्ष पारस काङवाङ लगायतको उपस्थिति रहेको थियो ।

 

278579030_1976636082537636_7340619772646332387_n 278910486_3174257989504539_1225345669713606240_n 278703100_403967697902253_8490876382971332213_n

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved