‘निर्वाचन अब रोकिने अवस्था नै छैन’

  • चैत ३०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वैसाख ३० गते आसन्न स् स्थानीय तह निर्वाचन तोकिएकै मितिमा हुने निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपेलियाले बताएका छन् ।

उनले तयारी त्रिब रुपमा अगाडि बढेको बताउदै अब निर्वाचन स्थगित गर्न नमिल्न बताए ।

दलका नेता तथा सर्वसाधारणहरुले निर्वाचन स्थगित हुने हो कि भन्ने आशंका उब्जाइरहेको बेला थपलियाले भने स्थानीय निर्वाचन अब नरोकिने, तोकिएकै समयमा हुने बताए । उनले भने–‘निर्वाचन तोकिएकै समयमा हुन्छ, तयारी रफ्तारमा भएको छ कुनै हालतमा रोकिदैन ।’

निर्वाचन आयोगले विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले निर्वाचन तयारीको तयारी तिब्र रुपमा अगाडि बढेकोले स्थानीय निर्वाचन नहुने कसैले आशंका नगर्न आग्रह समेत गरे ।

उनले भने‘ सवारी साधन गन्तव्यमा पुग्न दौडिइसक्यो, दौडिएको सवारी साधन अव रोकिदैन, गन्तव्यमा पुगेर मात्र रोकिन्छ ।’

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved