स्थानीय निकायमा युवाहरुको सहभागीता हुनुपर्ने माग सहित झापामा र्‍याली

  • चैत १३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt तस्वीरहरु ः दुसन्त कोइरला

झापा। स्वतन्त्र युवा समूह मेचीनगर-१२ ले शनिबार युवा मिलन तथा बृहत शान्ती र्‍याली कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानीय निकायमा युवाहरुको उपस्थिति हुनु पर्ने मागसहित सो र्‍यालीको आयोजना गरिएको हो । र्‍यालीमा १ सय ५० भन्दा बढी स्थानीय युवाहरुको उपस्थिति रहेको थियो ।

र्‍यालीमा हामी युवा एक हौँ, , नेपाली जनता एक हौं, युवाहरुलाई प्रोत्साहन गर, अबको पालो युवाको जस्ता नारा लगाएर वडा परिक्रममा गरिएको स्थानीय युवा दुसान्त कोइरालाले जानकारी दिए ।

मेचीनगर नगरपालिका वडा नं(१२ कालिझोडाको खेल मैदानबाट सुरु भएको र्‍याली वडाका विभिन्न स्थानहरुको परिक्रमा गर्दै सहरेडाँगीमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई स्थानीय युवा नेत्रप्रसाद मिश्र र बरुण राजवंशी लगायतले सम्बोधन गरेका थिए । मिश्रले अबको   समयमा युवा नेतृत्व अपरिहार्य रहेको र युवा अब कसैको दबाब र प्रभावमा नपर्ने समेत बताए ।

उक्त कोणसभाको सञ्चालन हरिकृष्ण भण्डारीले गरेका थिए ।

277149640_1607496999629435_4059445608067932377_n 276193455_510332377287685_6299145014857994769_n 277216706_835609937278306_1438353789277612870_n

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

नास्ट कलेज धरानद्वार ...

धरान/ नास्ट कलेज, धरानले कक्षा ११ मा भर्ना भएका नव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved