शनिबार धरान र बराहमा दिनभर बिजुली अवरुद्ध हुने

  • फागुन १३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ शनिवार (भोली) धरान उपमहानगरपालिका र बराहक्षेत्रको वडा नं १ र २ मा दिनभर बिजुली अवरुद्ध हुने भएको छ ।

विद्युत प्राधिकरण धरान वितरण केन्द्रले एक सुचना जारी गर्दै शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विजुली अवरुद्ध हुने जानकारी दिएको हो । केन्द्रका अनुसार दुहबी ग्रिडदेखि धरान सबस्टेशनसम्म ३३ केभी धरान फिडरमा बुस कटिङ तथा मर्मत कार्य गर्नुपर्ने भएकोले भोली बिहान करिब ९ घण्टा लाइन अवरुद्ध हुनेछ ।

निर्धारित समय अगावै काम सम्पन्न भएमा साँझ५ बजे अगावै विद्युत सुचारु हुुने केन्द्रले जनाएको छ ।

सुनसरीमा सशस्त्र प्र ...

सुनसरी/सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज ...

युएन नवोदयकलेजका हो ...

सुनसरी/  धरान-१६ स्थित नेपालकै एक प्रतिष्ठित ...

धरानमा सातौँ इन्टर भ ...

धरान/  भारतीय राजदूतावास पेन्सन वितरण कार्याल ...

कोशीमा नेतृत्व फेरबद ...

धरान/केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved