मोरङको एक ग्यारेजमा आगलागी हुदा लाखौंको क्षेती

  • पुस ४, २०७८
  • "रबिन्द्र बराल"
alt

रंगली/ शनिवार मोरङको एक मोटरसाइकल ग्यारेजमा आगली हुदाँ लाखौंको क्षेती भएको छ । मोरङ सुनवर्षि नगरपालिका ५ मा झिङ्गिटोल नजिकै रहेको स्थानिय निमेश मण्डलले सञ्चालन गर्दै आएको ग्यारेजमा आगलागी भएको हो । आगलागीबाट ५४ लाख बराबरको क्षती भएको अनुमान गरिएको छ ।

2

आगलागीबाट बिक्रीका लागि राखिएको मोटरसाइकलका सामान तथा मर्मतका लागि राखिएको ५ वटा मोटरसाइकल र १ वटा स्कुटर जलेर नष्ट भएको छ । शनिवार राति ८ बजेदेखि लागेको अगो नेपाल प्रहरी, सस्त्र प्रहरी र स्थानियको सहायोगमा गए राति नै नियन्त्रणमालिएको प्रहरीले जनाएको छ ।


4

3

सुनसरीमा सशस्त्र प्र ...

सुनसरी/सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज ...

युएन नवोदयकलेजका हो ...

सुनसरी/  धरान-१६ स्थित नेपालकै एक प्रतिष्ठित ...

धरानमा सातौँ इन्टर भ ...

धरान/  भारतीय राजदूतावास पेन्सन वितरण कार्याल ...

कोशीमा नेतृत्व फेरबद ...

धरान/केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved