सालोको छुरा प्रहारबाट भिनाजुको मृत्यु

  • मंसिर २९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । सुनसरीको इटहरीमा आफ्नै सालोको छुरा प्रहारबाट भिनाजुको मृत्यु भएको छ । मंगलबार इटहरी ४ स्थित भिानजुकै घरमा बस्दै आएका १९ वर्षीय सालो अर्जुन राईको छुरा प्रहारबाट ५१ वर्षीय भिनाजु मुरारी गिरीको मृत्यु भएको हो ।

प्रहारबाट गम्भीर घाइते भएका गिरीको उपचारको क्रममा बिराटनगरस्थित नोबल अस्पतालमा मंगलबार ७ बजे मृत्यु भएको इलका प्रहरी कार्यालय इटहरीले जनाएको छ । छुरा प्रहार गर्ने राईलाई ईलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

 

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved