शिक्षक हत्याको आरोपमा जन्मकैदको फैसला

  • मंसिर २८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt प्रतिनिधि तस्बिर

इलाम / माई नगरपालिका- १ स्थित अम्लिसे भन्ज्याङ आधारभूत विद्यालयका शिक्षक ४६ वर्षीय पुष्पलाल राईको हत्याको आरोपमा ४६ वर्षीय पदमबहादुर राईलाई जन्मकैदको फैंसला सुनाएको छ ।

एक वर्ष अघि खुकुरी प्रहार गरि एक आधारभूत विद्यालयका शिक्षक पुष्पलालको हत्या गरेको आरोपमा जिल्ला अदालत इलामले पदमलाई जन्मकैदको फैसला गरेको हो । गत ७७ साल असोज २९ गते पुष्पलाल राईको पदमबहादुरले घाँटीमा पछाडिबाट खुकुरी प्रहार गरि हत्या गरेका थिए ।

पुष्पलालको घरमै गएर खुकुरी प्रहार गर्दा उनको घटना स्थलमै मृत्यु भएको थियो । मृत पुष्पलालको हत्याको अनुसन्धान गर्न प्रहरीले धरानबाट घट्नास्थलमा कुकुर झिकाई ट्रयाकिङ गरेर पदमबहादुरलाई पक्राउ गरेको थियो । आरोपित राईलाई जन्मकैद सँगै पीडितका नाममा ५० हजार रुपैयाँ क्षतिपूत्र्ति र पीडित राहत कोषमा दुई हजार आठ सय रुपैयाँ जम्मा गर्नै गरि फैंसला सुनाइएको अदालतका श्रेस्तेदार फडिन्द्र भट्टराईले बताए ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved