मोरङ कांग्रेसको सभापतिमा डिगबहादुर लिम्बू विजयी

  • मंसिर १५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । नेपाली कांग्रेस मोरङ जिल्लाको सभापतिमा डिगबहादुर लिम्बू विजयी भएका छन् ।
दोस्रो चरणमा भएको निर्वाचनमा १९०६ मत प्राप्त गरी लिम्बू विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी दिलिप गच्छदारले १४२५ मत प्राप्त गरे । खसेको मध्ये २५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
लिम्बू कोइराला(पौडेल र गच्छदार देउवा-सिटौला खेमाबाट उमेदवार बनेका थिए । पहिलो चरणको निर्वाचनमा तीनमध्ये कोही उमेदवारको बहुमत नआएपछि दोस्रो चरणमा बुधबार निर्वाचन भएको थियो ।‌ अन्य पदाधिकारीको मत गणना भइरहेको छ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved