माओवादी रंगेली नगर अध्यक्षमा श्री प्रसाद अधिकारी

  • मंसिर १३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

रंगेली/ नेकपा माओवादी रंगेली नगरपालिकाको अधिवेसनले श्री प्रसाद अधिकारीको अध्यक्षतामा ५५ सदस्यीय समिति गठन गरेको छ ।
रंगेलीमा भएको प्रथम नगर अधिवेसनले उपाध्यक्षमा धर्मेन्द्र मंण्डल, मोहबत धामी थारु, केशब कुमारी खराल, सचिबमा बद्री नारायण राजवंशी, सह–सचिव सुशिल शाह, कोषाध्यक्ष लिलादेबी संग्रौला सहित ५५ जनाको नगरसमिती गठन भएको हो ।

कार्यक्रममा प्रमुखअतिथि क्षेत्र नम्बर ५ का सांसद एवम पूर्व आपुर्तीमन्त्री शिव कुमार मण्डलले माओवादी गाउँ गाउँ बाट पुनः जागरुप भएर पार्टीलाई उच्च स्थानमा लैजान अघि बढिरहेको बताए । उनले भने, ‘नेकपा एमालेका मदन भण्डरीको हत्यारा केपि ओलीले नै गराएको हो, राष्ट्रपति बिद्या देवी भण्डारीले श्रीमानको हत्यारा पत्ता लगाउन नसक्दा पदमा बसिरहन औचित हुँदैन् ।’

अङ्गीकृत नागरिकता अबको केही महिना भित्र खुलाउने पहलमा माओवादी लागिरहेको उनले स्पष्ट पारेका छन । अधिवेशनमा विभिन्न जातीको गितमा नृत्य समेत गरेका थिए । कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि लगायतको उपस्थिति
रहेको थियो ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved