‘कात्तिक १७ गते प्रदेश १ मा नयाँ सरकार’

  • कार्तिक १३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । नेकपा (एस )का नेता तथा प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले यही कात्तिक १७ गतेसम्म प्रदेश सरकार गठन हुने बताएका छन् ।
पार्टीले आज विराटनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राईले भने,‘हामी गठबन्धनसंग ५० जना सांसद छन् । तर एमाले छलछाम गर्न खोजिरहेको छ । त्यो सफल हुंदैन । १५ गते प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्तावमा विभाजन हुनेछ ।’ उनले असोज ८ गते नै भीम आचार्यले नेतृत्व गरेको सरकारको ३० दिन पुगिसकेको तर असंवैधानिक ढंगले चलेको बताए ।

‘संपति हस्तान्तरण गरे जसरी एमालेले सरकार फेर्यो । संविधान मिचेर सरकार बसिरहेको छ । तर हाम्रो संख्या घटेको छैन्’ राईले भने, ‘प्रदेश १ र वागमती नेकपा (एस) लाई दिने सहमति छ, कांग्रेले के गर्ला भन्ने थियो । तर महाधिवेशन । १७ गते आदि कारणले ७ गतेको सदन स्थगित भएको हो ।’ उनले करिब करिब आफ्नो नेतृत्वमा सरकार बन्ने र गठबंधन दल सबै साथै रहेको सुनाए ।
राईले माधव नेपालले पार्टी खत्तम गरे भन्नेलाई जवाफ दिनुपर्ने र नौलो जनवादी क्रान्ति संघर्षमा नेपाल सफल भएको सुनाए ।

गुलमोहरको रङले रङ्गि ...

झापा/ झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्ने ...

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved