तीनदिन देखी हराएका सुकविर इन्जिनियरिङ क्यामप्स भित्र मृत्र फेला

  • कार्तिक १३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / विगत तीनदिन देखी हराइरहेका सुकविर तामाङ धरान–८ स्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस हाताभित्र मृत अवस्थामा फेला परेका छन् ।

अन्दाजी ५० वर्षीय सुकविर शनिवार क्यामप्स परिसर भित्र मृत अवस्थामा फेला परेका हुन् ।

इलका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुवँरका अनुसार थप अनुसन्धानका लागि शव पोस्टमार्टम गर्न विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

एक महिनाअघि मात्र उनको श्रीमतीको मृत्यु भएको र श्रीमतीको मृत्यु पछि उनको हाउभाउ असामन्य रहेको स्थानीयहरुले बताएका छन् ।

श्रम संस्कृति पार्टी ...

इटहरी/ श्रम संस्कृति पार्टी परित्याग गरेका रास्वपा ...

हिबिस्कस बाल क्लबका ...

धरान/ हिबिस्कस बाल क्लबका नव निर्वाचित समितिका पदाधिकार ...

श्रमदान नगरेको भन्दै ...

धरान/ धरान-५ स्थित देउराली खानेपानी उपभोक्ता तथा स ...

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved