चक्कुले रोपेर दाजुको हत्या गर्ने भाई पक्राउ

  • असार २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगर महानगरपालिका–५ मा आफ्नौ दाजुको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । स्थानीइ पृथ्वीचोकका साजन सिंहलाई जिल्ला प्रहरी कार्यालय मोरङकको टोलीले पक्राउ गरेको हो ।

शुक्रबार राति १० बजे दाजु भोला सिंहलाई चक्कुले रोपेर हत्या गरेको प्रहरीको भनाई छ । साजनलाई राति नै प्रहरीले पक्राउ गरेको हो ।
घरायसी विवादका क्रममा ४२ वर्षीय दाईलाई चक्कु हानेको र शरीको विभिन्न ठाउँमा गहिरो चोट देखिएको प्रहरीको भनाई छ । पहिले कुटपिट गरेको र चक्कु हानेपछि राति ११ बजे भोलाको मृत्यु भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ परेका साजनविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान शुरु गरिएको जनाएको छ ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved