हात्तीको आक्रमणमा एकको मृत्यु

  • असार १७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt प्रतिकात्मक तश्वीर

सुनसरी । कोशीटप्पु क्षेत्रमा जंगली हात्तिको आक्रमणबाट बेलका नगरपालिका २ स्थित रामपुरका एक जनाको मृत्यु भएको छ ।

उदयपुरको बेलका नगरपालिकामा पर्ने कोसिटप्पु क्षेत्रमा बुधबार राति जंगली हात्तिको आक्रमणबाट ४० वर्षिय कमल यादवको घटना स्थलमै मृत्यु भएको हो । बस्तीमा पसेको अवश्थामा धपाउने क्रममा जंगली हात्तिले आक्रमण गरेको थियो । आक्रमणबाट यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जंगली हात्तिलाई धपाउन भागलपुर प्रहरी चौकी र स्थानीयको सहयोगमा सफल भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । बिगत ४ बर्षमा ७ जना भन्दा धेरैको जंगली हात्तिले ज्यान लिइसकेको छ ।

तस्करीको प्रयास असफल ...

इलाम/भारततर्फ तस्करी गर्न लागिएको झण्डै ३२ लाख रुपैयाँभ ...

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved