एम्बुलेन्समा लागुऔषध सहित धरानका दुई जना पक्राउ

  • जेठ ११, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना संक्रमित बोक्ने एम्बुलेन्समा लागुपदार्थ ओसारपसार गर्ने धरानका दुइजनालाइ प्रहरिले पक्राउ गरेको छ ।

सोमबार राती हुडेप नेपाल लेखिएको को १ च ५५५९लेखिएको मारुती एम्बुलेन्समा चालक धरान १५ का बल बहादुर लिम्बू र धनकुटा सहिदभुमी गाउपालिका १ घर भै धरान ११ बस्दै आएका पोशन राइलाइ प्रहरिले पक्राउ गरेको हो ।

धरान उपमहानगरपालिका वडा नं. २ मा धनकुटाको भेडेटार तर्फबाट धरान आएको एम्बुलेन्सललाई खानतलासी गर्दा एम्बुलेन्सको पछाडीको भागमा २५/२५ के.जी.को ४ वटा झोलामा एक सय के.जी परिमाणको लागु औषध गाँजा बरामद गरेको छ ।

पक्राउ परेका दुबै जनालाइ सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्यादथप गरी ईलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved