धरानका बैंक तथा वित्तिय संस्था थप एक साता बन्द हुने

  • जेठ ८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोनाको संक्रमणको दर दिन प्रतिदिन बढ्दै गएकाले एक साताका लागि बन्द रहेका बैंक तथा वित्तिय संस्थाहरु थप एक साताका लागि बन्द हुने भएका छन् ।

धरान उपमहानगरपालिकाले सुचना जारी गर्दै थप एक साता धरानका कुनै पनि बैंक तथा वित्तिय संस्थाहरुबाट प्रत्यक्ष सेवाग्राही उपस्थित भै हुने सेवा प्रवाह नहुने सुचना जारी गरेको हो ।

जेठ १५ गते सम्मका लागि बैंक तथा वित्तिय संस्था बन्द हुने भएको हो । कोरोना भाइरसको जोखिम यथावतनै रहेकाले जेठ ८ गतेको निर्णयानुसार बैंक तथा वित्तिय संस्था बन्द रहने जनाएको छ ।

बैंक तथा वित्तिय संस्था बन्द रहे पनि एटिएम सेवा, मोबाइल बैंकिङ लगायतका सेवाहरु सुचारु हुने पनि जनाएको छ ।

सामाजिक सुरक्षा कार् ...

धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले ल ...

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

धरानमा समता दिवस मना ...

धरान/  राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रे ...

धरान भित्रको दुर्गम ...

धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved