खनारको प्लाई उद्योगमा आगोलागी,नियन्त्रणको प्रयास जारी

  • चैत्र २३, २०७७
  • कोशीपत्र/संवाददाता
alt


 इटहरी । सुनसरीको इटहरी १२ खनारस्थित तिरूपति प्लाइ उद्योगमा सोमबार विहान आगलागी भएको छ ।

आगलागिको कारण पत्ता नलागेपनि बिद्युत सर्ट भएर हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागिबाट उद्योगमा रहेको कच्चा पदार्थ लगायत जिन्सि सहित महत्वपुर्ण कागजपत्र जलेर नस्ट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

आगो निभाउने प्रयास जारि रहेपनि नियन्त्रण बाहिर गएको कारण सर्वसाधरण देखि सुरक्षाकर्मिहरूको बाक्लो उपस्थिति देखिएको छ ।  इटहरी , इनरूवा , दुहबी , धरान लगायतको बारूण यन्त्र , स्थानीय , प्रहरी प्रशासनले आगो नियन्त्रण लिने प्रयास जारी राखेका छन ।

इटहरीमा ट्रिफरको ठक् ...

धरान/ सुनसरीको ईटहरी १ आपगाछी चौकमा ट्रिफरको ठक्कर ...

गौरबका योजना अलपत्र ...

विराटनगर/ एक नम्बर प्रदेश सरकारले गौरबका योजना भनि ...

सिसि टिभिको एउटा फुट ...

इटहरी/ प्रदेश एक प्रहरी कार्यालय बिराटनगर र मातहतक ...

सन्दर्भमा : नेपाली ह ...

हाइकु साहित्यको सिर्जनाका कर्ममा नेपाली साहित्यले आधा श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: दिनेश गजमेर / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2021 - Koshipatra.com All rights reserved