पेट्रोलियम ढुवानी सङ्घको उपाध्यक्षमा धरानका गोपाल श्रेष्ठ

  • फागुन १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/  पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी सङ्घको उपाध्यक्षमा धरानका व्यवसायी गोपाल श्रेष्ठ निर्वाचित भएका छन् ।

विराटनगरमा सम्पन्न सङ्घको १४ औँ वार्षिक साधारणसभाबाट उनी द्वितीय उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनी १३ वर्षयता धरानमा अरूण पेट्रोलियम पम्प सञ्चालन गरिरहेका छन् ।

उनी सुनसरी उद्योग वाणिज्य सङ्घका कोषाध्यक्षसमेत रहेका श्रेष्ठ पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनका केन्द्रीय सदस्य तथा कोशी पेट्रोल डिलरका समेत सदस्य हुन् ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved