विप्लव समूहसँग वार्ता गर्न सरकारद्वारा २ सदस्यी र्वाता टोली गठन "गृहमन्त्रीको नेतृत्वमा समिति गठन"

  • फागुन १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) सग वार्ता गर्न सरकारले २ सदस्यी वार्ता टोली गठन गरेको छ ।

सरकारका प्रवक्ता एवम सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि २ सदस्यी र्वाता टोली गठन गरिएको बताएका हुन् ।
उनले गृहमन्त्री रामबहादुर थापा(बादल)को संयोजकत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सहितको दुई सदस्य टोली गठन गरिएको बताए ।

मन्त्री गुरुङले छिटै वार्ता हुने विश्वास पनि व्यक्त गरेका छन् । साथै नेपाललाई शान्त बनाउने र सशस्त्र समूह सबैलाई शान्ति प्रक्रियामा ल्याउने सरकारको तयारी रहेको उनको भनाइ छ ।

barta-toli

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved