बन्धक बनाई फिरौती माग्ने पक्राउ

  • फागुन १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ/ विराटनगर महानगरपालिका–१८ का २३ वर्षीय सुभाष कामतलाई बन्धक बनाई परिवारसँग १० लाख रुपैयाँ फिरौती माग गर्ने तीनजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा विराटनगर–२० का २० वर्षीय रोहित मण्डल, विराटनगर–१६ का अजय यादव र विराटनगर–६ की २८ वर्षीया सन्ध्या शर्मा रहेको प्रहरीले बताएको छ ।

उनीहरूले शनिबार दिउँसोदेखि कामतलाई बन्धक बनाएको र परिवारसँग फिरौती रकम माग गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको थियो । सो टोलीले कामतलाई सूचना पाएको दुई घण्टाभित्रै विराटनगर–६ बाट सकुशल उद्धार गरेको प्रहरीको भनाइ छ ।

मानिस बन्धक बनाएको आरोपमा पक्राउ परेका उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved