नेपाल बङ्गलादेश बैंकको नयाँ योजना : एउटै खातामा दुईवटा सुविधा

  • माघ २२, २०७७
  • कोशीपत्र/संवाददाता
alt


धरान । नेपाल राष्ट्र बैंकबाट ‘क’वर्गको इजाजत प्राप्त नेपाल बङ्गलादेश(एनबी) बैंकले एउटै खाताबाट दुईवटा सुविधा पाउने गरि डिसी कार्ड योजना ल्याएको छ । बैकले विभिन्न पेशमा कार्यरत व्यक्तिहरुको व्यक्तिगत आवश्यकता पुरा गर्न यो योजना ल्याइएको बैकंले जनाएको छ ।

बैंकको सागुरीगढीं शाखा (भेडेटार) शाखाका प्रबन्धक विनम श्रेष्ठका अनुसार योजना अन्तर्गत ग्राहकहरुले एउटै खाताबाट कर्जा तथा बचतको सुबिधा पाउन सक्ने छन् ।
उनका अनुसार यस योजनामा ग्राहकहरुले कर्जाको सीमा अन्तर्गत रही रकम उपयोग गर्न पाउनेछन् ।

साथै सीमा बाहेकको रकम उक्त खातामा जम्मा गर्दा उक्त रकममा बचत खाताको ब्याज पनि प्राप्त गर्न सक्नेछन् ।उनका अनुसार एउटा खाताबाट पाँचलाख सम्मको कर्जा  सुविधा उपलब्ध हुने छ ।

बैंकको देशै भगरि रहेका ९९ शाखाबाट यो सुविधा प्राप्त हुने बैकले जनाएको छ । बैंकका ९९ शाखा सहित , ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

इटहरीमा ट्रिफरको ठक् ...

धरान/ सुनसरीको ईटहरी १ आपगाछी चौकमा ट्रिफरको ठक्कर ...

गौरबका योजना अलपत्र ...

विराटनगर/ एक नम्बर प्रदेश सरकारले गौरबका योजना भनि ...

सिसि टिभिको एउटा फुट ...

इटहरी/ प्रदेश एक प्रहरी कार्यालय बिराटनगर र मातहतक ...

सन्दर्भमा : नेपाली ह ...

हाइकु साहित्यको सिर्जनाका कर्ममा नेपाली साहित्यले आधा श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: दिनेश गजमेर / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2021 - Koshipatra.com All rights reserved