नेकपा प्रचण्ड-माधव पक्षद्वारा तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक

  • माघ १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेकपा प्रचण्ड माधव समुहले तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरुको घोषण गरेको छ ।

प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएको दाहाल नेपाल पक्षले सोमबार पार्टी  कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरी देशका विभिन्न ठाउँमा सभा र विरोधका थप कार्यक्रमहरुको घोषणा गरेको हो ।

जसअन्तर्गत माघ १३ गते काठमाडौंमा सिट्ठी जुलुस तथा १४ देखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधान सभा सदस्य, सांसद र प्रदेश सभा सदस्यको धर्ना लगायत कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

त्यस्तै, १४ देखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधानसभा सदस्य, सांसद र प्रदेश सभा सदस्यको धर्ना ,माघ १५ गते बुटवलमा, १६ गते विराटनगरमा विरोध सभा र माघ २८ गते काठमाडौंमा विरोध जुलुस र सभा गर्ने भएको छ ।

दाहाल नेपाल समुहको माघ ९ गते काठमाडौंमा विरोध सभा गरी यसअघिका आन्दोलनका कार्यक्रम समापन भएको थियो ।

141333820_434512591071632_9

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved