अस्पतालबाट बाईक चोरी गर्ने चार पक्राउ

  • पुस ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । अस्पताल परिसरबाट मोटरसाइकल चोरी गर्ने चार जना विाटनगरमा पक्राउ परेका छन ।

उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले नोबेल मेडिकल अस्पताल परिसरबाट मोटरसाइकल चोरी गर्नेहरुलाई पक्राउ गरेको हो ।

सेवाग्राही चुडामणी कार्कीको नामको को ३९ प २४४२ नम्बरको मोटरसाईकल चोरी भएको थियो । बाइकमा प्रहरी कार्यालयमा मोरङमा लिखित निवेदन दिएपछि मोटरसाईकल खोजतलास गर्दा विराटनगर महानगरपालिका–४ बुढाथोकी मार्गमा बाइक फेला परेको थियो ।

चोरीको आरोपमा विराटनगर महानगरपालिका ४ का विवेक थन्दार, अमन थन्दार, बुढिगंगा गाउँपालिका–२ पुजन थन्दार र सुनसरी दुहवी नगरपालिका–१० नगेन्द्र चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई प्रदेश नं. १–०२–०४२ प ७३४८ नं. २२० सिसिको पल्सर मोटरसाईकल चोरी गरेर डो¥याउँदै गरेको अवस्थामा फेला पारिएको थियो । मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले घटनाबारे थप अनुसन्धान भईरहेको बताएका छन ।

नेपालमा १० महिनामा स ...

काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपा ...

एक वर्षपछि नेतृत्व प ...

बराहक्षेत्र/ सुनसरी, उदयपुर र धनकुटा जिल्लालाई कार ...

यात्रुवाहक गाडीमा गा ...

धनकुटा/ धनकुटाको भेडेटार चोकमा प्रहरीले बिहीबार बि ...

खुला आकाशमुनि मकै बे ...

धरान/धरानकी ५९ वर्षीया शान्ति श्रेष्ठका लागि बिहान सहर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved