शिला लिम्बुको अध्यक्षतामा राष्ट्रिय जनमुक्ति पार्टीको केराबारी गाउँ कार्यसमिति गठन

  • पुस ६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

राष्ट्रिय जनमुक्ति पार्टी केराबारी गाउँ कार्यसमिति मोरङको २०७७ मंसिर ५ गते सम्पन्न दोस्रो अधिवेशन ले कौशिला लिम्बुको अध्यक्षतामा ११ सदस्यीय राजमुपा केराबारी गाउँ कार्यसमिति गठन गर्यो ।

यसरी नै उपाध्यक्षमा तारा लिम्बू, सचिबमा दिपा लिम्बू, सहसचिबमा दिल्लीराम लिम्बू, कोषाध्यक्षमा सर्मिला राई एवम सदस्यहरूमा भिम्का लिम्बू, बुद्धि बहादुर लिम्बू, ढाकामाया लिम्बू, माया खजुम लिम्बू, सरस्वती लिम्बू र शुक्रमाया लिम्बू रहेका छन ।

सोही अधिवेशनमा बम बहादुर इवाको अध्यक्षतामा राजमुपाको भातृ संगठन जनमुक्ति युवा महासंघ केराबारी गाउँ समिति को पनि गठन भएको थियो । महासंघको सचिबमा दिपा थेगिम लिम्बु एवम माया लिम्बु, फुलमाया लिम्बु, भिम्का लिम्बू, तारा लिम्बू र सर्मिला लिम्बू छन ।

राजमुपा किरात लिम्बुवान खम्बुवान प्रदेश परिचालन समितिका अध्यक्ष पर्शुराम थापा मगरको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा राजमुपा मोरङ जिल्ला अध्यक्ष कन्छिमाया लिम्बु, जनमुक्ति युवा महासंघ केन्द्रीय सदस्य चित्र मगर ूहाङ्गू एवम् फिबराज लिम्बू, राजमुपा मोरङ्ग जिल्ला सदस्य डी। बी। कुरुङबाङ्ग, राजमुपा कन्काई नगर अध्यक्ष डकमाया मगर, राजमुपा बेलबारी नगर अध्यक्ष प्रकाश राई र नेवा देय दबु धरान नगर अध्यक्ष मनोहर शाक्य अतिथिको रुपमा रहेका थिए ।

तारा लिम्बुको अध्यक्षतामा सम्पन्न अधिवेशन केराबारी ३ स्थित हिमचुली सामुदायिक बनको भवनमा सम्पन्न भएको थियो ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved