अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य बिमा नगरपालिकाले गर्दै

  • मंसिर २०, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम/ इलामको माई नगरपालिकाले नगरभित्रका अपाङ्गता भएका ब्यक्तिहरुलाई स्वास्थ्य बिमा गर्न थालेको छ ।

हेरचाहका लागि उत्प्रेरणा कार्यक्रमअन्तर्गत अपाङ्गता भएका ब्यक्तिहरुको स्वास्थ्य बिमागर्न थालेको हो ।

अपाङ्गता भएका ब्यक्ति र उनका संरक्षकसहित परिवारका पाँच जनाको बिमा गरेवापत परिवारले पाँच सय रुपैयाँ र नगरपालिकाले ३ हजार रुपैयाँको साझेदारीमा यस आर्थिक बर्षमा चार सय परिवारलाई बिमा गराउन नगरपालिकाले १२ लाख रुपैयाँ विनियोजन गरेको माई नगरपालिकाका प्रशासन प्रमुख नविन पौडेलले जानकारी दिए ।

माई नगरपालिकाभित्रका दर्ता सहयोगी, समुदायमा आधारित पुनस्र्थापना सहजकर्ता (सिबिआरएफ) र सरोकारवाला ब्यक्ति गरी १८ जनालाई अभिमूखिकरण तालिम दिईएको छ ।

mai-na-pa-talim

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved