धरानः धरान १५ स्थितदिपेन्द्र बस्तीको एक घरमा आगलाी भएको छ ।
आडा बस्तीमा रहेको रुद« प्रसाद काफ्लेको घरमा आगलागी भएको इलका प्रहरी कार्यलय धरानले जनाएको छ ।
धरान उपमहानगरपालिकाको दमकल र स्थिानायीको सहयोगमा आगो नियन्त्रणमा आएको इप्रका धरानका डिएसपी ज्ञान्नेद बस्नेतले जनाकारी दिएका छन् ।
उनका अनुसार बिजुली सर्ट भएर आगलागि भएको र के कति क्षति भयो भन्ने विवरण भने आउन बाँकी रहेको बताएका छन्