बैदेशिक रोजगार ठगी मुद्धामा फरार अभियुक्त उदयपुर प्रहरी द्वारा पक्राउ

  • मंसिर ६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । बैदेशिक रोजगार ठगी मुद्धामा अदालतबाट दोषी ठहर भएका फरार एक अभियुक्तलाई उदयपुर प्रहरी ले पक्राउ गरेको छ।
जिल्ला अदालत उदयपुरबाट १ लाख ५० हजार जरीवना र १ वर्ष ६ महिना ३ दिन कैद पाएका फरार अभियुक्त पक्राउ परेका हुन् ।

४३ वर्षीय सुजन राई लाई आफ्नै घरमा लुकीछिपी बसेको अबस्थामा शुक्रबार साझ ७ बजे ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको बिशेष प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालतमा पेश गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved