हिरासतमा रहदा मोबाइल चलाएको भन्दै अर्नबलाई जेल पठाइयो

  • कार्तिक २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

भारतीय सञ्चारकर्मी रिपब्लिक टिभीका संस्थापक एवं प्रधानसंपादक अर्नब गोस्वामीले हिरासतमा रहदा मोबाईल चलाएको पाइएपछि जेल पठाइएको छ ।

एक इन्टेरियर डिजाइनरको आत्महत्या दुरुत्साहन मुद्धामा पक्राउ परेका उनलाई न्यायिक हिरासतमा लिइएपछि उनलाई अलिबागको एक क्वारेन्टिन केन्द्र पठाइएको थियो ।
भारतीय समाचार संस्था (पिटिआई)ले जनाए अनुसार अर्नबले त्यहाँ मोबाइल फोन चलाएको पाइएपछि तलोजा जेल पठाइएको हो।
अन्य व्यक्तीको मोबाइलबाट सामाजिक संजालमा सक्रिय भएको प्रहरीले जनाएको छ ।


अर्नबसँगै मुम्बई प्रहरीले फिरोज शेख र नितिश शारदालाई सन् २०१८ को ४ नोभेम्वरमा इन्टेरियर डिजाइनर अन्वय नाइक तथा उनकी आमाले आत्महत्याका लागि दुरूत्सहान गरेको भन्दै पक्राउ गरेको हो।

ती इन्टेरियर डिजाइनरले सुसाइट नोटमा अभियूक्तहरूले आफ्नो भूक्तानी नगरेपछि बाध्य भएर आफू र आमाले आत्महत्या गर्नुपरेको उल्लेख गरेका थिए।

अर्नब आफ्नो कार्यमक्रमा आएका अतिथिलाई बोल्ने मौका नदिइ ठुलो चर्काे स्वरमा आफै बोल्ने उनि भारतका चर्चित सञ्चारकर्मी रुपमा चिनिन्छ ।

नेपालमा नयाँ नक्सा जारी भएको समयमा नेपाली काङग्रेसका नेता मिनेन्द« रिजाल सग लिएको अन्तर्वता नेपालमा समेत चर्चित भएको थियो ।

बाह्रदशी जेसीजले १७ ...

झापा/  बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा ...

राष्ट्रिय युवा संघ न ...

पोखरा/ नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल ...

बराहक्षेत्र मन्दिर प ...

सुनसरी/ गत बर्खामा सप्तकोसी नदीमा आएको बाढीले कटान ...

पर्यटन प्रवर्द्धनका ...

काठमाडौं/नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved