सुनसरी प्रहरीद्धारा नागरिक सम्मानित

  • कार्तिक ३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएका ११ जना व्यक्तिहरुलाई सम्मान गरेको छ ।
प्रहरी दिवशको अवसर पारेर विभिन्न क्षेत्रमा रही योगदान पुर्याउने ति व्यक्तिहरुलाई सुनसरी प्रहरीले सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा अपराध अनुसन्धान तर्फ सहयोग गर्नेहरु इनरुवा नगरपालिका–३ का रोहित निरौला, भोक्राहा नरसिंह गाउँपालिका–७ का रमेश यादव, इनरुवा नगरपालिका–३ का जिनियस निरौला रामधुनी नगरपालिका–१ कि रुमा रिजाल र इटहरी उपमहानगरपालिका वडा न–६ का जिवन पराजुली रहेका छन् भने निर्माण तर्फ सहयोग गरेकोमा सुनसरीबाट परवेज आलम, इनरुवा नगरपालिका–४ का हाजी इसराइल मन्सुरी, इटहरी उपमहानगरपालिका–४ का खगेन्द्र श्रेष्ठ, इनरुवा नगरपालिका–३ का जय प्रकाश शाह, कोशि गाउँपालिका–८ का मनोज सिपलिया यादव र हरिनगर गाउँपालिकाका ऐयुव अन्सारी रहेका छन् ।

प्रहरी प्रमुख कमल थापाले औपचारिक कार्यक्रमका बिच उनीहरुलाई कार्यकक्षमा सम्मान गरेका थिए । सुनसरी प्रहरीका अनुसार विभिन्न क्षेत्रमा रहि प्रहरीको लागि साथ, सहयोगका अलावा असल नागरिकको दायित्व निर्वाह गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको हो ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved