इटहरीको मुख्य चोकमा प्रहरीकै अगाडी बाइक चोर्न खोजेपछि

  • असोज ३०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । इटहरीको ब्यस्त बजार पश्चिम लाइन स्थित मामा मार्केट अगाडी पार्किङमा राखिएको बाइक चोर्ने प्रयत्न गरेको आरोपमा एक युवकलाइ प्रहरीले पक्राउ गरेको छ ।

को ३८ प १३६८ नंको अपाची मोटरसाइकल चोरी गर्न खोज्दा रंगेहात युवक समातिएका हुन । पार्किङमा राखिएको मोटरसाइकललाइ अर्कै चाबि हालेर जबरजस्ति घुमाउदै स्टार्ट गर्न खोजेको देखेपछि आसपासका स्थानीयले उनलाइ नियन्त्रणमा लिएर प्रहरीलाइ बुझाएका थिए । प्रहरी बिटकै छेउमा प्रहरीकै अगाडी ति युवकले मोटरसाइकल चोरी गर्न खोजेका थिए ।

घटनाको बिषयमा थप अनुसन्धान भइरहेकोले नियन्त्रणमा रहेका युवाको परिचय खुलाउन नमिल्ने इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved